सरकारले ब्याज भुक्तानी रोक्दा नयाँ सहुलियत कर्जा स्वीकृत भएन, स्वीकृत कर्जा नै ४ अर्बले घट्यो

गत आर्थिक वर्षको अन्तिममा सहुलियतपूर्ण कर्जाको स्वीकृति तथा बक्यौता कर्जा घटेको छ । गत आवको असारमा मात्रै ४ अर्ब स्वीकृत र ६ अर्ब भन्दा धेरैले बक्यौता कर्जा घटेको हो । गत आर्थिक वर्षमा सरकारी वित्त दबाब रहेपछि सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानी रोकेको थियो । सरकारले ब्याज भुक्तानी रोकपछि नेपाल राष्ट्र बैंकले पनि नयाँ कर्जा…