कृषि विकास बैंकको १८ औं वार्षिक साधरण सभा सम्पन्न

काठमाडौँ । कृषि विकास बैंक लिको आर्थिक वर्ष २०८०/८१ १८औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज सोमबार सम्पन्न भएको हो । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा…