लुम्बिनी प्रदेशका उद्योगहरूको अधिकतम क्षमता उपयोग ९२ प्रतिशत भन्दा धेरै रहेको छ । गत आर्थिक वर्षमा लसम्निी प्रदेशका रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९२.४३ प्रतिशतसम्म उत्पादन क्षमता प्रयोग पाइएको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४६.४१ प्रतिशत छ । अघिल्लो आवमा यस्तो क्षमता उपयोग…