महालक्ष्मी विकास बैंक ‘बीएफआईएन एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

महालक्ष्मी विकास बैंक फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल ९बीएफआईएन० ले प्रदान गर्ने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट पुरस्कृत भएको छ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै उक्त अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । काठमाडौंमा साउन २९ गते सोमबार…