स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा एक वर्षमा १ अर्ब २७ करोडले बढ्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा एक वर्षमा १ अर्ब २७ करोड रुपैयाँले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख…