आयात र कर्जा नियन्त्रणले सुध्रिएको अर्थतन्त्र देखाउँदै उदार मौद्रिक नीति ल्याउन कति उपयुक्त ?

अर्थतन्त्रमा देखिएको सुधार नियमित आर्थिक गतिविधिमा आएको सुस्तताको प्रभाव हो । सरकारले केही बस्तुहरुको आयात नियन्त्रण गर्यो भने राष्ट्र बैंकले कर्जा प्रबाहमा गरेको कडाईले अर्थतन्त्रका धेरै सुचकहरुमा सुधार आएको हो । चालु खाता घाटामा आएको गिरवाट, रेमिट्यान्स अप्रवाहमा आएको सुधार तथा भुक्तानी सन्तुलनमा देखिएको सुधारलाई हेर्दा केन्द्रीय बैंकले आगामी आर्थिक वर्षका लागि उदार मौद्रिक नीति…