सिटिजन्स बैंकका कार्डबाहकले अरोगिन हेल्थ केयरमा ४५% छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बिशालनगर, काठमाण्डौंस्थित अरोगिन हेल्थ केयर प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अरोगिन हेल्थ केयरमा ४५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने…