कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी शशी कार्कीको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् । संस्थापक सेयरभनीहरुबाट उक्त सेयर खरिद नभएमा आज सवृसाधारणको…