विदेशी सञ्चितिमा सुधार आएपछि मनि चेञ्जरको सटही सीमा बढ्यो, खरिद सीमा ५ हजार डलर

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिमा सुधार आएपछि विदेशी मुद्राको कारोबारमा नीतिगत लचकता अपनाएको छ । केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै मनिचेञ्जरले खरिद गर्ने प्रतिव्यक्ति विदेशी मुद्राको सीमा समेत बढाएको हो । केन्द्रीय बैंकका अनुसार बिदेशी मुद्राको सञ्चिती १४ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ९ खर्बसम्म झरेपछि बैंकले विदेशी…