बुद्ध एयरले पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान भर्दै

निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखराबाट सिधै जनकपुर धनगढी उडान भर्ने भएको छ। कम्पनीका अनुसार आगामी मार्च १ देखि दुई थप प्रादेशिक गन्तव्यमा उडान भर्न लागिएको हो। कम्पनीका अनुसार सातामा सोमबार, बिहीबार र शनिबार गरी तीन उडान जनकपुरमा हुनेछ भने धनगढीमा आइतबार, बुधबार र शुक्रबार गरी तीन उडान हुनेछ। यसअघि नै बुद्धले…