प्रि-ओपनिङ्गमा नेप्से पाँच अंकले बढ्यो

साताको चौथोे कारोबार दिन बुधबारको पि-ओपनिङमा सेयर बजार पाँच अंकले बढेको छ । यस अवधिमा नेप्से सूचक ५.०८ अंकले बढेर २७५९.३७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १५ मध्ये १० कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि-ओपन सेसनमा १५ कम्पनीको ४ हजार ९२९ कित्ता…