बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा सोमबार बेलुका साँझ पाँच बजेसम्ममा १ करोड ०५ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ५ हजार ९० कित्ता सेयरका लागि माग आवेदन परेको छ । कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत माघ २७ गतेदेखि जारी गरेको आईपीओमा माघ २ गते सोमबार साँझ ५ सम्म…