सुदुर पश्चिममा ३५० मेगावाट सौर्य उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्न अनुमति

सरकारले ३५० मेगावाट सौर्य उर्जा उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गर्न सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमती दिने भएको छ । लगानी बोर्ड सञ्चालक समितिको बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित ज्ञद्दछ मेगावाट तथा द्दद्दछ मेगावाट गरी जम्मा घछण् मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अनुमानित लागत…