दिब्यश्वरी हाइड्रोपावर कम्पनी (DHPL) को विद्युत् बिक्री आम्दानी २० प्रतिशत बढेपनि अझैबाट बाहिर निष्कशन नसकेको देखिएको छ । कम्पनी चालु आवको दोस्रो त्रैमाससम्म १५ लाख ५६ हजार नोक्सानीमा रहेको छ । गत आवको यसै अवधिमा दिब्यश्वरी हाइड्रोपावर कम्पनी १ करोड ३९ लाख नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा नोक्सानी रहेकोमा सोही अवधिमा १ करोड २३…