केन्द्रीय बैंकले २ अर्ब ३० करोड मुद्दती खातामा लगानी गर्ने

केन्द्रीय बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले तोकिएको सर्तहरुको पालना गर्दै उक्त रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले २०७८ फागुन ३ गते देखि २०७९ फागुन ३ गतेसम्म १ वर्षको अवधिका लागि मुद्दती…