महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११०.९७ रुपैयाँ पुगेको छ । लघुवित्त कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को दोसो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको नाफा ५०.५० प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले…