सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन् काउन्टर सिनामंगलमा

सिद्धार्थ बैंक लिमिटेडले २०७८ माघ १२ गते बुधवार काठमाण्डाैं स्थित सिनामंगलमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि…