आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्।। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबारसम्म १७ जनाले आवेदन दिएका हुन्। । मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन्। । त्यस्तै,…