ठमेल र दरबामार्गको बजार २४ घण्टा खुलाउने तयारी

काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बजार खुलाउने तयारी थालिएको हो । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने बताइएको छ । “आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (बैशाख…