नेपालमा कियाको सोरेन्टो हाइब्रिड सार्वजनिक, मूल्य १ करोड ६९ लाख

आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ । कोरियाली अटो दिग्गज कियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत ७–सिट क्षमताको अवधारणालाई धेरै आकर्षक बनाउने तरिका खोज्न सफल भएको छ ।१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा…