वैदेशिक रोजगार बोर्डको सचिवालयले अत्यावसेक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट बिहीबार जारी भएको आदेश अनुसार बोर्डको सचिवालयले अत्यावसेक (शव ढुवानी ) बाहेक अन्य सबै सेवा बन्द गर्ने भएको हो । सचिवालयको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका कारण शव ढुवानी बाहेकका सबै…