नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले विगत केही दिनयता विभिन्न अनलाईन मिडिया मार्फत नासा सेक्यूरिटिजसँग नाम जोडेर विभिन्न भ्रमपूर्ण समाचारहरु सम्प्रेषित भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै ओम प्रकाश अग्रवाल तथा निजको परिवारका सदस्यहरुको (ब्रोकर नं. ५८) मा कारोबार खाता तथा हितग्राही खाता नै नरहेको र यस संस्थाबाट…