औद्योगिक प्रयोजनका सवारी साधनबाट अनावश्यक शुल्क नउठाउन मोरङ व्यापार संघको आग्रह

मोरंग व्यापार संघको नवनिर्वाचित कार्यसमितिले औद्योगिक प्रयोजनका सवारी साधनबाट विभिन्न शीर्षकमा उठाउने गरिएको शुल्क नलिन मोरङको प्रशासन तथा सुरक्षा निकायसँग आग्रह गरेको छ । संघका अध्यक्ष नवीन रिजालसहित कार्यसमितिका पदाधिकारीहरुको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षकलाई भेटी यस्तो आग्रह गरेका हुन् । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा औद्योगिक…