नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमाससम्ममा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा ३५ करोड २२ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बैंकले समीक्षा अवधिमा २५.६६ प्रतिशतले नाफा वृद्धि गरेको हो । यस अवधिसम्म…