मंगलबार नेपालमा अहिले सम्मकै सबैभन्दा बढी कोभिड संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण सुरु भएपछिको पहिलो र दोस्रो लहरभन्दा बढी संक्रमित मंगलबार भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १० हजार २५८ जनामा संक्रमणको पुष्टि भएको छ । २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण…