वित्तीय साक्षरता सम्बन्धी कार्ययोजना राष्ट्र बैंकमा पेश गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता सम्बन्धी कार्य योजना नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७८ मस्यौदा तयार गर्दै संस्थाले वित्तीय साक्षरतासम्बन्धी कार्ययोजना आर्थिक वर्षको पहिलो त्रयमासभित्र पेश गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले तयार गरेको मस्यौदा अनुसार संस्थाको केन्द्रीयस्तरबाट वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरूको नियमित रूपमा आन्तरिक…