साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ ।कारोबारमा आएका अकिांश कम्पनीक्ँे सेयरको भाउमा वृद्धि हुँदा सकारात्मक माहोल सिर्जना भएको हो । पन्ध्र मिनेटको यस अवधिमा नेप्से सूचक ८.९६ अंकले बढेर २९४५.६३ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २१ मध्ये १५कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । ५ कम्पनीको…