राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ललितपुरको चापागाउँमा शाखा विस्तार गरेको छ । बैंकले सोमबारदेखि वाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेलमा चापागाउँ शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैंकको बैंकको शाखा कार्यालयहरुको संख्या २५८ वटा पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१…