सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन निजी वाणिज्य बैंकहरुले खुद नाफामा उछिनेका छन् । ग्लोबल आइएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले दुई अर्बभन्दा बढी नाफा आर्जन गर्दा आरबिबिले चौथो ठूलो नाफा कमाउने बैंक बनेको छ । बैंकले ६ महिनामा १ अर्ब ९१ करोड ९५ लाख ५ हजार रुपैयाँ खुद…