फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) को नवाैं वार्षिक साधारण सभाबाट ४२ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्त कम्पनीको पुुस ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाले चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजारको आधारमा ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित…