चार कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

पुस ६ गते मंगलबार विभिन्न चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन दुई वाणिज्य बैंक र दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन एनएमबि बैंक (NMB) को १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ३.३० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत, नेपाल एसबिआई बैंक (SBI)…