प्राइम कमर्सियल बैंकको १६ प्रतिशत लाभांश पारित

प्राइम कमर्सियल बैंक (PCBL) को १४ औं वार्षिक साधारणसभाले १६% बोनस वितरणको प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने २ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पूँजीको ०.६३१३…