बरुण हाइड्रोपावरको एजीएममा फेरि हकप्रद एजेण्डा: पारित भएकाे ५ वर्षसम्म निष्काशन नभएकाे अब आउला ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले पुस २९ गते आह्वान गरेको १८ औं वार्षिक साधारण सभामा पनि १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव अगाडि सारेको छ । हकप्रद निष्काशन गर्ने प्रस्ताव आएसँगै कम्पनीको सेयरमूल्यमा बुधबार सकारात्मक सर्किट लागेर बढेको छ । यद्यपी कम्पनीले सो प्रस्ताव २०७३ असार २० गते सम्पन्न विशेष साधारण सभामा नै…