बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदरलाई कसेर स्रोत अभावको समस्या झनै जटिल बन्ने अर्थशास्त्रीहरुले बताएका छन् । बैंकिङ प्रणालीको तरलता अभावको समस्या सहज बनाई उत्पादन मूलक क्षेत्रमा लगानी बढाउने हो भने ब्याजदर खुला छोड्नु पर्ने उनीहरुले बताएका हुन् । व्यवस्थापिका संसदको अर्थसमितिमा पछिल्लो आर्थिक अवस्थाको विषयमा बोल्दै पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंक वित्तीय…