एमसीसीको विरोधमा संसद भवन घेराउ

संघीय संसद अधिवेशन सुरु हुनु अगावै एमसीसी विरोधीहरुले संसद भवन घेराउ गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मसाल), नेकपा(माले), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनतान्त्रिक मोर्चा पार्टीका लगायतका कार्यकताहरु एमसीसीको विरोधमा उत्रिएका हुन् । मंसिरको अन्तिम सम्म अमेरिकाले एमसीसी सम्झौता पास गर्नुपर्ने समय दिएको थियो। आज बस्ने संसदको बैठकले एमसीसी अनुमोदन गर्नसक्ने भन्दै…