नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थीर

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुैपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार १९० रुपैयाँ कायम गरिएको छ । सुन चाँदीको कारोबार आइतबार…