मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड नाघ्यो

मुक्तिनाथ विकास बैंक (MNBBL) को मंसिर २५ गते सम्पन्न पन्धौं वार्षिक साधारण सभा ले गत आर्थिक वर्षको प्रस्तावित लाभांश लगायतका एजेण्डा पारित गरेको छ । होटल जलमहर घारिपाटन पोखरामा सम्पन्न साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद…