नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि काराेबार बन्द

सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ । प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७.१८ अंकले बढेको हो । शेयर बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? कसरी लाग्छ ?   ?  समग्र अर्थतन्त्र र…