निरन्तरको गिरावटले सेयर बजारमा रौनकता नै हराएको छ । सेयर लगानीकर्ताको माग अर्थ मन्त्रालयदेखि नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डले नजरअन्दाज गर्दा बजारमा लगानीकर्ताको मनाबेल घट्न गई बजार वियरिस प्रवृत्तितिर जाने संकेत गरेको छ । लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा मौद्रिक नीतिपछि ओरालो लाग्न थालेको बजार परिसूचक हरेक साता घट्दो क्रममा छ । पूँजी बजारका…