न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर (आईपीओ) बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको एक करोड ५० लाख कित्ता शेयर र सामलिङ्ग पावरको ५० लाख कित्ता शेयर बुधबार सूचीकृत भएको हो ।स्टकका अनुसार धितोपत्रको दोश्रो बजारमा कारोबारका लागि न्यादी हाइड्रोपावरलाई एनवाईएडिआई (NYADI) र सामलिङ्ग पावरलाई…