नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शंकर कुमार रायमाझीले बीमा कम्पनीहरू गैरजिम्मेवार रुपमा पस्तुत हुँदा कम्पनीले तोकिएको समयमा कम्पनीको वित्तीय विवरण प्रकाशन गर्न नसकिएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीले शनिबार काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सीईओ रायमाझीले बीमा कम्पनीहरुले उपलब्ध गराउनुपर्ने विवरण समयमा नै उपलब्ध नगराउने प्रवृत्तिका कारण पुनर्बीमा कम्पनीको वत्तीय विवरण प्रकाशनमा…