गण्डकी प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनको दर उल्लेख्य रुपमा घटेको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्थाको अघिल्लो आर्थिक वर्षमा ५० प्रतिशतले बढेको निक्षेप गत आवमा २२.४ प्रतिशतले मात्र वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप…