नेपाल क्लियरिङ्ग हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनको स्विकृती

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागी नेपाल क्लियरिङ्ग हाउस लि.लाई अन्तिम स्वीकृती प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात उक्त स्विकृती प्रदान गरिएको हो । हाल उक्त स्वीचमा आबद्ध हुन बैंक/वित्तिय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा…