अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानी भित्र्याउनको लागि पनि केही नयाँ नीतिगत व्यवस्था गरिन लागिएको तथा गैर आवासीय नेपालीहरुले नेपालको बैंकमा पैसा राख्न पाउने गरी केही नयाँ नीति बन्न लागेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्र बाँचेन भने सरकार…