नेपाल बंगलादेश बैंक बैंक (NBB) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको ३.५० प्रतिशत नगद लाभांश रहेको छ…