नेपालको अर्थतन्त्र स्थिरका साथै आर्थिक नीतिमा सुधार हुँदैछ: आइएमएफ

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र स्थिर रहेको जनाएको छ। यसका साथै नेपाल सरकारले सरकारी आम्दानी र खर्च बढाउन, देशमा सु–शासन कायम गर्न, आर्थिक तथा वित्त नीतिमा सुधार गरेको आइएमएफको ठहर छ । सन् २०२३ को नोभेम्बरमा आइएमएफले विस्तारित कर्जा सुविधा (इसिएफ)को तेस्रो किस्ता अन्तर्गत ५ करोड २० लाख अमेरिकी डलर स्वीकृत गरेको थियो ।…