धितोपत्र बोर्डले यो वर्षमा अध्यक्ष नपाउने

नेपाल धितोपत्र बोर्डले यो वर्ष नेतृत्व नपाउने करिब निश्चित भएको छ । बोर्डको अध्यक्ष सिफारीसका लागि गठित समितिले मंगलबार मात्र कार्यविधि तयार गरेपछि यो वर्षमा नियुक्ती नहुने भएको हो । सरकारले गत माघ ३ गते योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारीस समिति गठन गरेको थियो। सरकारले धितोपत्र बोर्डका…