नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरू निजी क्षेत्रमैत्री नरहेको तथा उक्त बजेट मार्फत ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई ढाड सेक्ने काम गरिरहेको बताएका छन् । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको दोस्रो साधारण सभालाई आज सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरू…