प्रि-ओपनिङ्गमा झिनो अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १.४२ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६१६ दशमलव ७८ अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको…