विश्व पर्यटन दिवस: ७ जना उद्यमीलाई परिसंघको सम्ममान, पर्यटन सचिव भन्छन ‘नेपाललाई उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ’

नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले महिला उद्यमीलाई सम्मान गरेको हो । परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरेको छ । पर्यटन प्रवद्र्धन एवं विकासमा सक्रिय रहेका कारण उनीहरुलाई…